सवै स्वास्थ्यकर्मी प्रति नमन
दिर्घ रोगको Screening लाइ मध्यनजर गरी OPD सेवा ल्याव नतिजा राख्ने फिल्ड थपेको यहाँ हरूलाइ अवगतै छ । आज फेरी बागमति प्रदेशको मुख्य मन्त्रि जनता स्वास्थ्य परीक्षणलाइ मध्यनजर गरी केही फिल्डहरू OPD सेवामा थप गरिएका छन् । मुख्य मन्त्रि जनस्वास्थ्य परीक्षण फिल्डमा ठिक चिन्ह लगाए पछि मात्र उक्त फिल्डहरू देखिने छन् । त्यसैले कार्यक्रम लागु भएका संस्थामा उक्त फिल्डमा थपेर विवरणहरू अध्यावधिक गरिदिनु हुन अनुरोध छ । साथै ल्याव जाँच र स्क्रिनिङ सेवा पनि थप हुने हुँदा रगत र पिसाव परीक्षणको नतिजा राख्न ल्याव जाँच परीक्षण भन्ने कोठामा ठिक चिन्ह लगाएर मात्र उक्त फिल्डहरू देखिने छन् ।
पुनस्च, उक्त कुरा यहाँ हरूको Device मा Active गराउन Brouser Cache Clear गर्नुहोला ।
धन्यवाद