सवै जनामा नमस्कार,
आज देखि IMNCI Section मा निम्नानुसार परिवर्तन गरिएको छ।
क) प्रेषण गर्दा फरक Stage राखिएकोमा अव <2 months र >2 months को Stage भित्रै प्रेषण गरेको भन्न फिल्ड राखिएको । अलग Stage हटाइएको ।
ख) यदि IMCI ले समेट्ने रोग (ARI, Diarrhoea, Ear problem, Fever, Malnutrition, Malaria, Mealses) वाहेक अन्य समस्याको कारण शिशुलाइ IMCI मा रजिष्टर गरिएको भए अन्य समस्या भएको भन्ने फिल्ड अनिवार्य गरिएको छ ।
ग) जुन सुकै समस्या भएर आएको भएता पनि IMCI मा Major One classification (ICD code) अनिवार्य भर्नुपर्ने भएकोले ICD Field लाइ अनिवार्य गरिएको, यसै फिल्डवाट रिपोर्ट OPD मा गणना हुन्छ ।
घ) केही संस्थामा २ महिना भन्दा माथिको शिशु पनि २ महिना मुनीको रजिष्टरमा दर्ता गरेको देखिएकोले उमेर ५९ दिन भन्दा वढि भएमा Error Message आउने छ ।
ङ. पखाला लागेको शिशुलार्इ ORS र Zinc दिएको Option मा ठिक चिन्ह नलगाएमा Error Message आउने छ ।
अन्य केही सुधार गर्नु पर्ने भए सुझावको अपेक्षा गरिएको छ ।
धन्यवाद