basantagaire EPI- Vaccine अव पहिले लगाएका खोपहरू पुन Event Add गर्दा नदेखिने बनाइएको छ । जस्तै शिशुले पहिले BCG र ६ हप्ताका खोपहरू पाएको भए नयाँ Event Add गर्दा १४ हप्ता र सो पछिका खोप को विवरण मात्र भर्न मिल्ने छ । धन्यवाद