साथीहरूमा नमस्कार,
झोरवाट गेहराज जी संग छलफल गर्दा तल औषधि लेख्ने फिल्डमा SOS click गरेको अवस्थामा कति दिनलाइ भन्ने फिल्ड नराख्दा पनि हुन्छ की भन्ने छलफल भयो । साथीहरूको सुझाव के छ ? जस्तै Paracetamol 500mg SOS लेखे पछि जम्मा ट्यावलेट लेख्ने र कति दिनलाइ भन्ने फिल्ड नै नदेखिने गराउँदा के हुन्छ ? सल्लाहको लागि अनुरोध छ ।
